Welcome To RECOFTC Publications

जलवायु, जैविक विविधता र सामाजिक समावेशीकरणकालागि सामुदायिक वन विस्तार । वार्षिक प्रतिवेदन २०२०–२०२१

Date
05 Aug 2022
Publisher
RECOFTC
Serial No.
0000411
ISBN/ISSN
978-616-8089-51-4

यस वार्षिक प्रतिवेदनले अक्टोवर २०२० देखि सेप्टेम्बर २०२१ सम्मको अवधि समेट्छ ।

यो प्रतिवेदन तयार पार्दा हामी विश्वव्यापी विनाशकारी कोरोना र यसबाट परेको चरम आर्थिक गिरावट सँग जुद्दै थियौँ । यसबाट भएको चरम आर्थिक संकटले खासगरी आर्थिक रुपमा जोखिम परिवारहरु बढी आक्रान्त थिए । यो सँगसँगै जलवायु परिवर्तनले निम्त्याएको थप चुनौतीको पनि सामना गरिरहेका थियौँ । यी सबै चुनौती, उपलब्धी र सिकाईहरु यस वार्षिक प्रतिवेदनमा समावेश गरिएको छ ।

यस प्रतिवेदनका उदाहरणीय कथाहरुले हामीसँग जलवायु,जैविक विविधता र सामाजिक समावेशीकरणका लागि सामुदायिक वन विस्तार गर्न सहकार्य गर्ने समुदायहरु, सरकारहरु र नागरिक समाज लगायत अन्य सबै सरोकारवालाहरुलाई समेट्छ ।

Geographic Focus

Collection