हाम्रो टिम

तीन दशक - स्वस्थ वन को लागि दक्ष्य जनशक्ती #हामीरहाम्रोजंगल
हाम्रो रिकफ परिवारका ९६ सदस्यहरु सबैजना कसरी एसिया प्रशान्तको सामुदायिक वनहरुलाई प्रर्वधन गर्ने भनेर खोज तलासमा लागि परेका छन् र सात वाटा देशमा औपचारिक राष्ट्रिय कार्यक्रमहरु र थाईल्याण्डमा एक केन्द्रीय कार्यक्रमहरु राखेर दिगो भविश्यको सुनिश्चीतता गर्ने कार्यहरु गरेको छ।
कार्यक्रमको उदेश्य हसिलगर्नको लागि चारवटा कार्यालयका ईकाईहरु यस् प्रकार छन् ।
- निदेशक कार्यालय
- ज्ञान व्यवस्थापन र सँवाद
- कार्यक्रम समन्वय र प्रविधिक सहयोग
- कोरप्रेट सेवाहरु
रिकफ-नेपाल कार्यक्रमको कार्यालय
शम्भु दङगाल
नेपाल कार्यक्रम प्रमुख, रिकफ
shambhu.dangal@recoftc.org
निरज कटवाल
कार्यक्रम आधिक्रित
कार्यक्रम समन्वय र प्रविधिक सहयोग शाखा
neeraj.katwal@recoftc.org
सुनीरा पौडेल
प्रशासन आधिक्रित
sunira .paudel@recoftc.org